काराबाओ कपको तेस्रो चरणमा सिटी र चेल्सी भिड्ने

काठमाडौं । काराबाओ कपको तेस्रो चरणको खेलमा  म्यानचेस्टर सिटी र चेल्सी मै भिड्ने भएका छन् । नोभेम्बर ८ देखि १० सम्म हुने तेस्रो चरणको खेलमा सिटीले तेस्रो चरणमा न्युपोर्ट काउन्टीसँग प्रतिस्पर्धा गर्दा वेस्ट ह्यामले ब्लाकबर्नसँग खेल्नेछ ।

उल्भ्सले लिड्ससँग प्रतिस्पर्धा गर्दा नटिङघमले टोटेनहमसँग खेल्नेछ । म्यानचेस्टर युनाईटेडले एस्टन भिल्लासँग खेल्दा लिभरपुलले डर्बीसँग खेल्नेछ ।

एभर्टनले बर्नेमाउथसँग खेल्दा बर्नलीले क्रलीसँग , आर्सनलले ब्राइटनसँग, न्युकासलले क्रिस्टल प्यालेससँग र साउथह्याम्पटनले सेफिल्डसँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *