विराटनगरमा ग्याङ फाइट हुँदा १० जना घाइते, एकको अवस्था गम्भीर

विराटनगर। मंगलबार साँझ भएको ग्याङ फाइटमा विराटनगरमा १० जना घाइते भएका छन् ।

विराटनगर महानगरपालिका(१२ मल्हन्वा टोलमा गोपाल राजवंशी र राजकुमार कामतको समूहबीच ग्याङ फाइट भएको हो । ग्याङ फाइटमा घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ।

उनको न्युरो अस्पतालमा उपचार भइरहेको छ । अन्यको कोसी अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *