२४ सचिवको सरुवा

काठमाडौं । सरकारले २४ जना सचिवको सरुवा गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको निर्णयअनुसार २४ सचिवहरूको सरुवाको सूची सोमबार सार्वजनिक गरिएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार सरुवाको सूची प्रकाशन गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *