बेपत्ता रहेकी भुमिका भेट्टिन्

दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका-०८ लहरेपिपलबाट बेपत्ता भएकी बालिका भुमिका विक भेट्टिएकी छिन् । भुमिकालाई आइतबार काठमाडौंको भृकुटीमण्डपबाट सकुशल उद्धार गरिएको हो ।

११ वर्षीया भुमिका शनिबार बिहान घरबाटै सम्पर्कविहीन भएकी जनाइएको थियो । गाउँफर्कोदय मा.विमा कक्षा ६ मा अध्यनरत भुमिका सम्पर्कविहीन भएपछि खोजी कार्य तीव्र पारिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *