स्वास्थ्य बीमा कार्यक्रम निजी क्षेत्रको जिम्मा लगाउन खोजेको भन्दै एमालेको आपत्ति

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले स्वास्थ्य बीमा कार्यक्रम निजी क्षेत्रलाई जिम्मा लगाउन खोजिएको भन्दै आपत्ति जनाएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठक सुरु हुनासाथ एमालेका सांसद खगराज अधिकारीले चालु आर्थिक वर्षको बजेटको बुँदा नम्बर १५१ मा गरिएको व्यवस्थानुसार निजी क्षेत्रलाई जिम्मा लगाउन खोजिएको बताए । अधिकारीले स्वास्थ्य बीमा कार्यक्रमलाई असफल बनाउन खोजिएको आरोप लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *