USAID

साउनको चौथो सोमबार पशुपतिनाथमा भक्तजनको भीड(फोटोफिचर)

साउनको चौंथो सोमबार पशुपतिनाथको दर्शन एवं पूजा, आराधनाका लागि लामबद्ध भक्तजन । साउन महिना र सोमबार भगवान् शिवको महिना तथा बारका रुपमा लिइने भएकाले दर्शन एवं पूजा, आराधनाका लागि देश, विदेशबाट लाखौँ भक्तजनको भीड लाग्ने गर्छ ।

तस्बिरः पूर्णप्रसाद मिश्र/रासस

CivActsAd

Leave a Reply

Your email address will not be published.