नारायणकाजी श्रेष्ठ माओवादी केन्द्रको कार्यवाहक अध्यक्ष

काठमाडौं। नेकपा (माओवादी केन्द्र्)को कार्यवाहक अध्यक्षको जिम्मेवारी नेता नारायणकाजी श्रेष्ठले पाएका छन्।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पाँच दिने भ्रमणका लागि जापान गएपछि श्रेष्ठले कार्यवाहक अध्यक्षकको जिम्मेवारी पाएका हुन्।

प्रवक्ता कृष्णबहादुर महराका अनुसार श्रेष्ठले २४ गतेसम्म कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *