USAID

थप ९१२ जनामा कोरोना सङ्क्रमण

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ९१२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६४९१ जनाको नमूना परीक्षण गरिएको थियो ।

सो अवधिमा ३७० जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका सक्रिय संक्रमितको सख्या ५७६० पुगेको छ ।

 

CivActsAd

Leave a Reply

Your email address will not be published.