मन्त्रिपरिषद बैठक बस्दै, निर्वाचनको मिति घोषणा होला?

काठमाडौं। संघीय संसदको निर्वाचनको मितिका बारेमा छलफल गर्न मन्त्रिपरिषदको बैठक बस्दैछ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिहदरबारमा दिउँसो १ बजे मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।

आजको बैठकमा प्रतिनिधि सभा चुनावको मितिबारे निर्णय हुने संभावना रहेको छ । मन्त्रिपरिषद्को बैठक बैठक अघि सत्ता गठबन्धनका दलहरूको बैठक बस्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *