प्रदेश १ का मुख्यमन्त्री राईलाई कोरोना संक्रमण

काठमाडौं। प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

राईसहित उनकी पत्नी शोभा पाठक र सल्लाहकार जीवन राईलाई समेत संक्रमण पुष्टि भएको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार १६ जनाको पीसीआर परीक्षण गर्दा ३ जनालाई संक्रमण पृष्टि भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *