काठमाडौं । काठमाडौंमा भुकम्पको धक्का महसुस गरिएको छ । आईतबार विहान ८ बजेर १४ मिनेट जाँदा भुकम्पको धक्का महशुस गरिएको हो । भूकम्पको केन्द्रबिन्दु खोटाङको हलेसी आसपास रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्प ६ म्याग्नेच्युडको रहेको केन्द्रले जनाएको छ ।
सम्बन्धित खवर
२ बर्ष अघि
२ बर्ष अघि
३ बर्ष अघि