विम्बल्डन: जोकोभिच तेस्रो चरणमा

काठमाडौं । अष्ट्रेलियाका थानासी कोक्किनाकिसलाई हराउँदै साविक विजेता नोभाक जोकोभिचले विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् ।

बुधबार राति सेन्टर कोर्टमा शीर्ष वरियताका जोकोभिचले थानासीमाथि ६-१,६-४, ६-२ को जित निकाले । अब, तेस्रो चरणमा जोकोभिचले मिओमिरसँग खेल्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *