USAID

थप ४९ जनामा कोभिड संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४९ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४९४ वटा नमुना परीक्षण गर्दा ४९ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै सोही अवधिमा १२ जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १६३ रहेको मन्त्रालयले जनाएको छ ।

CivActsAd

Leave a Reply

Your email address will not be published.