रतुवा खोलामा आएको बाढी बस्तीमा पस्यो, दर्जनबढी घरमा क्षति

काठमाडौं । अविरल वर्षाको कारण झापाको रतुवा खोलामा आएको बाढी बस्तीमा पसेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आइतबार राति करिब १० बजे दमक नगरपालिका–७ रेडक्रस भवन पछाडि खोला किनारमा रहेको बस्तीमा पसेको बाढीले एक दर्जनभन्दा बढी घरमा क्षति पु¥याएको छ ।

राती नै नेपाल प्रहरी, शसस्त्र पहरी र स्थानीय मानिसहरूको सहयोगमा स्थानीयलाई सुरक्षित स्थान सारिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *