रुपन्देहीको कपास उद्योगमा आगलागी

बुटवल। रुपन्देहीको एक कपास उद्योगमा आगलागी भएको छ। शुक्रबार बिहान ४ बजेदेखि लागेको आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरिले जनाएको छ। आगो पूर्ण नियन्त्रणमा आउन सकेको छैन।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले विद्युत् सट भएका कारण आगो लागेको हुनसक्ने बताएको छ। उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना, जनप्रतिनिधि, नगर प्रहरी र स्थानीय खटेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *