माओवादी पूर्व स्थायी कमिटीको बैठक बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पूर्व स्थायी कमिटी सदस्यहरुको बैठक बस्दै छ। पार्टी कार्यालय पेरिसडाँडामा अहिले बिहान ९ बजे बस्ने तयारी रहेको छ ।

यसअघि शनिबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक आजका लागि सारिएको थियो । बैठकमा स्थानीय निर्वाचनको समीक्षा र जनप्रतिनिधिबाट आएका प्रतिक्रियाका बारेमा छलफल हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *