मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दैछ । नियममित बैठकअन्तर्गत आज अपरान्ह मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो । हरेक हप्ताको सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्दै आएको छ ।

आजको बैठकमा समसामयिक विषयवस्तु र प्रशासनिक काम कारबाहीबारेको छलफलसहित निर्णय हुने बताइएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *