जीवन साथी र आगामी ५ वर्ष सम्मको कर्म साथीसंग सपथ ग्रहण समारोहमा बालेन शाह (तस्विरहरु)

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोलले सपथ ग्रहण गरेका छन्।

पद तथा गोपनियताको सपथ लिएपछि पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ। राष्ट्रिय सभा गृहमा जारी सपथ ग्रहण कार्यक्रममा ममानगरका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यहरुले सपथ ग्रहण गरेका हुन्।

३२ वडाकै वडाध्यक्ष र सदस्यहरुसहितको सपथपछि पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ। सफत ग्रहण कार्यक्रमा नगरप्रमुख शाअ जीवन साथीसहित दौरा सुरुवाल र भादगाउँले टोपीमा देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *