टुक्राटुक्रा अवस्थामा भेटियो जहाजः सबै यात्रुहरूको मृत्यु

काठमाडौ । दुर्घटनामा परेको तारा एयरको टवीनअटर विमान क्षतविक्षत अवस्थामा भेटिएको छ। जहाजमा आगो लागेको छैन। तर जहाज भिरमा ठोक्किएर क्षतविक्षत अवस्थामा छ।

जहाजमा यात्रुहरु मृत अवस्थामा भेटिएका छन। शवहरु क्षतविक्षत अवस्थामा छन् । आगो नलागेकाले शवको कसको हो भनेर अनुहार चिनिने अवस्थामा छन । घटनास्थल पुगेको प्रहरी टोलीले १२ वटा जति शव संकलन गरिसकेको छ ।

बाँकी शवहरु नजिकैको खोंचमा रहेकाले संकलनमा समस्या भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *