सिर्जना सिंहभन्दा १९ हजार भन्दा बढी मतले बालेन अगाडि

काठमाडौं। काठमाडौं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) ले आफ्नो अग्रता कायमै राखेका छन्।

बालेन्द्र शाहले अहिलेसम्म ४८ हजार ८९ मत प्राप्त गरेका छन्। पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेसकी सिर्जना सिंहलाई २९ हजार १ सय ८० भएको छ। केशव स्थापित तेस्रो स्थानमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *