केशव स्थापित भन्दा बालेन ५ हजार मतले अगाडि

काठमाडौं । काठमाडौं महानगरपालिकामा २५ हजार २८८ मतगणना सकिएको छ । पछिल्लो मत परिणामानुसार स्वतन्त्र उम्मेदवार बालेन साहले १० हजार ४८१ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उमेदवार केशव स्थापितले पाँच हजार ६१८ मत ल्याएका छन् । नेपाली कांग्रेसकी सिर्जना सिंहले चार हजार ६ मत पाएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *