कञ्चनपुरको बेलौरी–१ को अध्यक्ष माओवादीका धनबहादुर विष्ट विजयी

महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर एकको वडा अध्यक्षमा माओवादी केन्द्रका धनबहादुर विष्ट विजयी भएका छन् । विष्ट ६ सय ५९ मत ल्याउँदै वडा अध्यक्षमा विजयी भएका हुन् ।

एमालेका नमराज शाहीले ५ सय ५२ मत पाउँदा कांग्रेसका खुसीराम चौधरीले ३ सय ५२ मत ल्याएका छन् । बेलौरीको मेयर र उपमेयरमा पनि माओवादीकै अग्रता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *