भरतपुर महानगरपालिकाको मतगणना सुरु हुँदै

चितवन। भरतपुर महानगरपालिकाको मतगणनाको तयारी तिव्र रुपमा सुरु भएको छ । शुक्रबार मध्यरातमा सकिएको सर्वदलीय बैठकले अहिले बिहान ८ बजेबाट मतगणना सुरू गर्ने निर्णय गरेको हो ।

२९ वटै वडाको ३७१ वटा मतपेटिका मतगणना स्थल औद्योगिक प्रदर्शनी केन्द्रमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *