मतदानपछि सुनिता डंगोलको प्रतिक्रिया-जनताको माया पाएकी छु, म जित्नेमा आशावादी छु

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयरकी उम्मेद्धवार सुनिता डंगोलले आफू आशावादी रहेको बताएकी हुन् ।

आज मतदानपछि प्रतिक्रिया दिँदै उनले सबैलाई मतदानको अधिकार प्रयोृगर्न पनि अपिल गरिन् ।

पत्रकारले जित्नेमा कत्तिको आशावादी हुनुहुन्छ ? भनेर सोधेको प्रश्नमा उनले भनिन्–‘जनताको माया नै हो, जित्ने ठूलो आधार । त्यो माया पाएकी छु । र, अब धेरै दिन कुर्नुपर्दैन्। अब हप्ता दिन कुर्नुपर्छ ।’

उनले आफू विजयी हुनेमा सुरुको दिनदेखि नै विश्वस्त रहेको सुनाईन् ।

उनले अहिले जनताको हातमा अधिकार छोडिदिने बेला भएको सुनाईन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *