प्रकाशमान र सिर्जना सिंहले गरे मतदान

काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र काठमाडौं महानगरपालिका मेयरका उम्मेदवार सिर्जना सिंहले मतदान गरेका छन् ।

उनीहरुले महानगर(१६ स्थित युवक माविबाट मतदान गरेका हुन् । सिर्जना प्रकाशमानकी पत्नी पनि हुन् । उनी सत्ता गठबन्धनबाट महानगर मेयरमा उम्मेदवार बनेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *