पूर्व सभामुख महरा मत हाल्दा मुस्कुराउँदै

काठमाडौं। पूर्व सभामुख एव्म नेकपा (माओवादी केन्द्र) का प्रवक्ता एवम् पूर्व सभामुख कृष्णबहादुर महराले मतदान गरेका छन् ।

आज भैरहेको स्थानीय तहको निर्वाचनमा महराले रोल्पा नगरपालिका वडा नम्बर १ स्थित् तारा माध्यामिक विद्यालयबाट मतदान गरेका हुन् ।

मत हाल्दै गर्दा महरा मुस्कुराएको तस्विरमा देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *