एमाले अध्यक्ष ओलीले आज मतदातालाई अपिल गर्दै

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्ने भएका छन् ।

मतदाताहरूलाई अपिल गर्न अध्यक्ष ओलीले  तुल्सिलाल स्मृति भवन च्यासलमा अहिले बिहान १०:३० मा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

वैशाख ३० मा हुने स्थानीय चुनाव नजिकिएसंगै पत्रकार सम्मेलन गरेर ओलीले मतदातालाई आफ्ना कुरा राख्न लागेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *