काठमाडौंमा स्थापितलाई मेयर र डंगोललाई उपमेयरको उम्मेदवार बनाउने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापितलाई उम्मेदवार बनाउने भएको छ । शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकले काठमाडौंको मेयरमा स्थापित र उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।डंगोलले काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार घोषणा गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *