लुम्बिनीमा एमाले रोज्नेको लहर

बुटवल । स्थानीय चुनावका लागि मनोनयन दर्ताको समय नजिकिँदै छ । देशैभरि चुनावी माहौल बढिरहेको छ । यसैक्रममा विभिन्न पार्टीबाट निर्वाचित भएका जप्रतिनिधिहरू अहिले धमाधम एमालेलाई रोजिरहेका छन्, एमालेमा प्रवेश गरिरहेका छन् ।
लुम्बिनी प्रदेशमा विभिन्न पार्टीबाट निर्वाचित दर्जनौं जनप्रतिनिधि एमालेमा प्रवेश गरेका छन् । विभिन्न नगरपालिकामा निर्वाचित प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यसहित पूर्वजनप्रतिनिधि र प्रभावशाली नेताहरू अहिले एमालेमा आवद्ध भएका छन् ।
समृद्धि र जनपक्षीय कामका लागि एमालेको नेतृत्व अपरिहार्य रहेको उनीहरूले बताएका छन् । एमाले प्रवेश गर्नेहरू यस प्रकार छन् ः
रूपन्देही
ओमसतिया गाउँपालिका अध्यक्ष हिरा केवट राहुल (माओवादी)
उपाध्यक्ष सुन्दरमती हरिजन (माओवादी)
वडाध्यक्ष महसुर मुसलमान र अन्य दुई जनप्रतिनिधि (माओवादी)
–रोहिणी गाउँपालिका अध्यक्ष तथा प्रभावशाली युवा नेता सनोजकुमार यादव (फोरम)
वडा सदस्य नारायणबहादुर यादव (फोरम)
– मायादेवी गाउँपालिका– १ का वडाध्यक्ष पल्टु थारु (राप्रपा)
–शुद्धोधन गाउँपालिका–.७ का वडा सदस्य शिवपुजन बानियाँ ।
–लुम्बिनी सांस्कृतिक नगरपालिका– ३ का वडाध्यक्ष अकरामुद्दिन खान (फोरम)
–लुम्बिनी सांस्कृतिक नगरपालिकाकै वडाध्यक्ष विनोद श्रीवास्तव (फोरम) ।

कपिलवस्तु 
–जनता समाजवादी पार्टीका केन्द्रीय नेता मंगलप्रसाद गुप्ताको नेतृत्वमा करिव चारहजार जना नेता कार्यकर्ता ।
– प्रतिनिधि सभा सदस्य वृजेश गुप्ता
लुम्बिनी प्रदेश सभा सदस्य धर्मबहादुर लाल श्रीवास्तव
–कपिलवस्तु नगरपालिका–१ का वडाध्यक्ष सुदीप पौडेल
वडा नं.४ का वडाध्यक्ष रवीन्द्र त्रिपाठी
वडा नं. १२ का वडाध्यक्ष ओमप्रकाश पाण्डेय
बुद्धभूमि नगरपालिका–६ का वडाअध्यक्ष नन्दलाल यादव
यशोधरा गाउँपालिका–८ का वडाध्यक्ष शहबुद्धिन मुसलमान ।
–यस्तै महाराजगञ्ज नगरपालिका वडा नं. १ का अध्यक्ष शिवप्रसाद बनियाँ (नेपाली कांग्रेस)
–महाराजगञ्ज नगरपालिका वडा नं. ६ का वडाध्यक्ष हेमन्त चौधरी
–महाराजगञ्ज नगरपालिका वडा नं. ६ का सदस्यहरू कुलप्रसाद मुराउ, रामदास यादव, ज्ञानमति चमार र प्रभावती कुर्मी
कपिलवस्तु नगरपालिकाका पूर्वमेयर रामदास गुप्ता, पूर्वउपमेयर वासुदेव कसौधन, कृष्णनगरका युवा नेता कुनालप्रताप शाहलगायत हजारौँ कार्यकर्ता ।
– कपिलवस्तुको कृष्णनगर नगरपालिका–३ का वडाध्यक्ष सगीर मुसलमान, सोही वडाका निर्वाचित जनप्रतिनिधिहरू पुजारीलाल बढई, जिउती कोरी
–महाराजगञ्ज नगरपालिका वडा नं. ११ का वडाध्यक्ष जगदीशप्रसाद तिवारी ।

बाँके
– बाँकेको बैजनाथ गाउँपालिकाका वडा नं.४ का वडाध्यक्ष कालिबहादुर सिंह (एकीकृत समाजवादी)
–बाँकेको जानकी गाउँपालिकाका कार्यपालिका सदस्यद्वय राजकुमार धोबी र टीकाराम सुनार (एकीकृत समाजवादी)
–कोहलपुर नगरपालिकाका कार्यपालिका सदस्य हरिकला सुनार (एकीकृत समाजवादी)
–नेपालगञ्ज नगरपालिका वडा नं. ६ का वडा सदस्य सुरेश सुनार (राप्रपा)
–डुडुवा गाउँपालिका–६ का वडाअध्यक्ष मोहनलाल मिश्र(राप्रपा)
वडा सदस्यहरू
राधेश्याम मौर्य(राप्रपा)
मरदान अली सेख(राप्रपा)
जवानकी माहूत(राप्रपा)
तारादेवी कोरी (राप्रपा)
– नरैनापुर गाउँपालिका– १ का वडाध्यक्ष मोलहेमेहन मुसलमान (जसपा)
–ईश्वर थापा ( उपसचिव, एकीकृत समाजवादी )
राजु तामाङ ( एकीकृत समाजवादी) सहित पाँच सय जना ।

प्यूठान
–माण्डवी गाउँपालिका–२ का वडाध्यक्ष तुलबादुर थापामगर (माओवादी )
वडा सदस्य रुमबहादुर ठेडी मगर (माओवादी)
वडा सदस्य शारदा पौडेल (माओवादी)
वडा सदस्य काली कामी (माओवादी)
–नौबहिनी गाउँपालिकाका वडा सदस्य दिलबहादुर गिरी (राजमो)
–सरुमारानी गाउँपालिकाका कार्यपालिका सदस्य मोहम्मद हलिम हलुवाई (एकीकृत समाजवादी)
सोही गाउँपालिकाका कार्यपालिका सदस्य टंक सुनार (एकीकृत समाजवादी)
–मल्लरानी गाउँपालिका–३ का वडासदस्य मेघराज आचार्य (राजमो) ।

अर्घाखाँची
–भूमिकास्थान नगरपालिकाका नगर प्रमुख रेशम थापा
–सितगंगा नगरपालिका– ९ का वडाध्यक्ष भिमवहादुर खत्री क्षेत्री(माओवादी)
–मालारानी गाउँपालिका– ६ का वडाध्यक्ष नारायण अर्याल
–सन्धिखर्क नगरपालिका–९ का सदस्य विष्णुप्रसाद आचार्य
वडा सदस्य मनकला दमाई
सितगंगा नगरपालिका– ९ का वडा सदस्य खुमबहादुर लुईचे ।

बर्दिया
गुलरिया नगरपालिकामा उपप्रमुख सुशीला गिरी (नेपाली काँग्रेस )
सोही नगरपालिका–६ का वडाध्यक्ष निरज शर्मा (नेपाली काँग्रेस) लगायतका नेपाली कांग्रेसका नेताहरु सहित माओवादी,जसपा र विभिन्न पार्टीबाट चारहजार ५०० जना
बढैयाताल गाउँपाालिका–९ का वडाध्यक्ष रुन्चे थारु (माओवादी)
सोही गाउँपालिका– ५ का वडाध्यक्ष ।

दाङ
राजमोबाट क.जगत पोखरेल, गंगाराम भट्टराई, शंकरप्रसाद पाण्डे
माओवादी केन्द्रबाट जिल्ला समन्वय समितिमा प्रतिनिधि क.खिमबहादुर घर्ती एमालेमा प्रवेश

नवलपरासी बर्दघाट सुस्ता पश्चिम :
–पाल्हीनन्दन गाउँपालिका–४ का वडाध्यक्ष सञ्जयकुमार पाठक(जसपा)
वडा सदस्यहरु देवेन्द्र पटेल र समिउल्लाह देवान (जसपा)
–सरावल गाउँपालिका– ५ का वडाध्यक्ष दिनेश सहानी
वडा नं. ६ का कैलास यादव (फोरम लोकतान्त्रिक)
–मधेशी दलका केन्द्रीय मुस्लिम नेता अमिरुल्लाह जोलाहा अन्सारी
नेकपा समाजवादीबाट खगेश्वर पन्थीसहित विभिन्न नेता कार्यकर्ता ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *