एमाले अध्यक्ष ओली आज सल्लेरी जाँदै

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज सोलुखुम्बु जाँदैछन् ।सोलुखुम्बुको सल्लेरीमा आयोजित पार्टी प्रवेश तथा चुनावी सभालाई सम्बोधन गर्न ओली एमालेका शीर्ष नेतासहित सोलु जान लागेका हुन् ।

त्यहाँ आज योहो टेलिभिजनका कार्यकारी अध्यक्षसमेत रहेका कांग्रेस महासमिति सदस्य काजी शेर्पासहित कांग्रेस र माओवादीका नेता कार्यकर्ता एमाले प्रवेश गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *