कति पुग्यो आज डलरको भाउ?

काठमाडौं। आज एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ५९ पैसा र विक्रिदर १२२ रुपैयाँ १९ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३२ रुपैयाँ ७० पैसा र विक्रिदर १३३ रुपैयाँ ३६ पैसा रहेको छ ।

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ ५८ पैसा र विक्रिदर ९१ रुपैयाँ ३ पैसा रहेको बैंकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *