सहिद गेट उद्घाटन गर्न सिरहा जाँदै प्रचण्ड

काठमाडौ । १० वर्षे सशस्त्र जनयुद्वको क्रममा सहादत प्राप्त गरेका सहिदको सम्झानामा निर्माण गरिएको गेटको उद्घाटन गर्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सिरहा जाँदैछन् ।

तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र जनयुद्वको क्रममा सहादत प्राप्त गरेका सहिदको स्मृतिमा गेटको निमार्ण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *