जेठ १९ गतेदेखि औद्योगिक प्रदर्शनी

काठमाडौं । आगमी जेठ १९ गतेदेखि औद्योगिक प्रदर्शनी नेपाल घरेलु तथा साना उद्योग महासंघले राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा १६ औं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना गर्न लागेको छ।

महासंघले जेष्ठ १९ देखि २३ गतेसम्म ‘नेपाल १६ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७९’ को आयोजना गर्न लागेको हो। मेड इन नेपाल अभियानको रूपमा स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले प्रर्दशनी आयोजना हुन लागेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *