USAID

जर्मनीद्वारा युक्रेनलाई मार्डर इन्फन्ट्री फाइटिंग भेहिकल प्रदान गर्न अस्वीकार

बर्लिनले युक्रेनलाई १०० मार्डर इन्फन्ट्री फाइटिंग भेहिकल उपलब्ध गराउने कीभको अनुरोधलाई अस्वीकार गरेको छ । गत बुधबार युक्रेनी रक्षा मन्त्री ओलेक्सी रेज्निकोभले जर्मन रक्षा मन्त्रालयलाई १०० मार्डर–प्रकारको सवारी साधन र अन्य भारी हतियारहरूको लागि पत्र पठाएको थियो।

कीभका स्रोतहरूले जनाएअनुसार जर्मन रक्षामन्त्री क्रिस्टिन ल्याम्ब्रेचले रेज्निकोभसँगको फोन वार्तामा उक्त अनुरोध अस्वीकार गरेका हुन् । यसअघि जर्मन रक्षा मन्त्रालयले वेल्टलाई कीभको अनुरोध प्राप्त भएको पुष्टि गर्दै ती सवारी साधनहरू नाटो प्रतिबद्धताहरूमा सम्लग्न छन् ।

CivActsAd

Leave a Reply

Your email address will not be published.