एमाले निकट बुद्धिजीवी परिषद्को राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओली

काठमाडौं । काठमाडौंको टोखामा आयोजना हुने एमाले निकट बुद्धिजीवी परिषद्को राष्ट्रिय भेलालाई सम्बोधन गर्न पार्टी अध्यक्ष केपी शर्मा ओली १२ बजे टोखा पुग्दैछन् ।

अध्यक्ष ओली शनिबार खोटाङको कार्यक्रम सकेर काठमाडौं फर्किएका थिए । अध्यक्ष ओली चाँडै सुदूरपश्चिम प्रदेशका कार्यक्रममा सहभागी हुने तयारी रहको छ ।

एमाले जिल्ला कमिटी बझाङले आयोजना गरेको बृहत् जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न ओली यहि चैत २८ गते बझाङ जान लागेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *