काठमाडौं। शिक्षक सेवा आयोगले प्राथमिक तह, बाग्मती प्रदेशअन्तर्गतको परीक्षा केन्द्र परिवर्तन गरेको छ। आयोगले आइतबार (१३ चैत) सूचना जारी गर्दै यहि चैत १९ गतेदेखि सञ्चालन हुने प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको केन्द्र परिवर्तन भएको जनाएको हो।
सम्बन्धित खवर
२ बर्ष अघि
२ बर्ष अघि
२ बर्ष अघि
२ बर्ष अघि