USAID

थप ३८ जनामा कोरोना सङ्क्रमण

काठमाडौं । नेपालमा थप ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ५३७६ जनामा कोरोना परीक्षण गर्दा ३८ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २६९ जना सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

CivActsAd

Leave a Reply

Your email address will not be published.