जाजरकोटमा गर्भवतीको मृत्यु

जाजरकोट । जाजरकोटको शिवालय गाउँपालिकामा एक गर्भवतीको मृत्यु भएको छ । सुत्केरी व्यथा लागेकी वडा नम्बर ४ की विर्मा रावतको अत्यधिक रक्तस्रावपछि मृत्यु भएको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिए । अध्यक्ष शाहीका अनुसार गाउँपालिकाको पहलमा रुकुम पश्चिमको चौरजहारी अस्पताल लैजाने क्रममा रावतको बाटोमै मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *