संखुवासभा बस दुर्घटनाः मृतक परिवारलाई १ लाख राहत, घाइतेको निःशुल्क उपचार

काठमाडौं । संखुवासभाको मादी नगरपालिकामा बस दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारलाई प्रदेश सरकारले आर्थिक सहयोग गर्ने भएको छ।

प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीका अनुसार दुर्घटनामा मृत्यु भएका यात्रुका परिवारलाई एक लाख रुयैयाँ उपलब्ध गराइने छ । दुर्घटनामा घाइते भएका यात्रुको उपचार खर्च पनि प्रदेश सरकारले नै व्यहोर्ने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *