काठमाडौं। नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर १२२ रुपैयाँ २० पैसा र विक्रिदर १२२ रुपैयाँ ८० पैसा रहेको छ ।
त्यस्तै, युरोपियन युरो एकको खरिददर १३४ रुपैयाँ २२ पैसा र विक्रिदर १३४ रुपैयाँ ८८ पैसा रहेको छ । यसैगरी, बैंकको अनुसार आज एक अष्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ ५८ पैसा र विक्रिदर ९० रुपैयाँ २ पैसा रहेको छ ।