भूमि आयोगले माग्यो करारमा कर्मचारी (सूचनासहित)

काठमाडौं । राष्ट्रिय भूमि आयोगले विभिन्न २ पदमा ठूलो संख्यामा कर्मचारीको माग गरेको छ । सर्भेक्षक र अमिन पदमा करारमा काम गर्नका आयोगले १ सय ९९ जना कर्मचारी माग गर्दै आवेदन खुला गरेको हो । इच्छुक र योग्य व्यक्तिले ७ दिन भित्रमा आवेदन दिन सक्ने आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *