कांग्रेस संसदीय दलको बैठक सुरु (फोटोफिचर)

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ ।बैठक सङ्घीय संसद् भवनको ल्होत्से हलमा बैठक सुरु भएको हो ।

बैठकमा एमसीसी, स्थानीय तहको निर्वाचन, महाअभियोग लगायतका पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *