कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ । कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुषालले अहिले बिहान ९ बजे संसदीय दलको बैठक बोलाइएको बताएकी छन् ।

बैठक सङ्घीय संसद् भवनको ल्होत्से हलमा बस्ने तयारी रहेको छ । बैठकमा एमसीसी, स्थानीय तहको निर्वाचन, महाअभियोग लगायतका पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *