नेपाल भारत नाका आजदेखि चार दिनका लागि बन्द

काठमाडौं । भारतसँग सिमाना जोडिएका दार्चुला र बैतडी जिल्लाका सिमानाकाहरु चारदिनका लागि बन्द हुने भएको छ ।

उत्तराखण्ड राज्यमा हुने विधान सभा चुनावका लागि भारतले नेपालसँग सीमा जोडिएका नेपाल–भारत सीमा नाका आजदेखि चार दिनका लागि बन्द हुने भएका छन् । नाका आज बेलुकादेखि फागुन २ गतेसम्म बन्द हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *