सुनचाँदीको आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मुल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ कामय भएको छ । शुक्रबार पनि सोही मुल्यमा सुनको कारोबार भएको थियो ।

त्यस्तै तेजाबी सुन आज प्रतितोला ९२ हजार रुपैयाँमा खरिद विक्रि भइरहेको छ । यसैगरी, चाँदीको मुल्य आज प्रतितोला १२ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *