USAID

सोनाम ल्होसारको अवसरमा बुधबार सार्वजनिक बिदा

काठमाडौँ । सोनाम ल्होसारको अवसरमा सरकारले बुधबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको गरेको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रिपरिषद्को निर्णयपछि सरकारी कार्यालय, सार्बजनिक संघसंस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

CivActsAd

Leave a Reply

Your email address will not be published.