USAID

हुथी विद्रोहीद्वारा युएइमा गरेको मिसाइल हमलाको जिम्मेवारी

यमनका हुथी विद्रोहीहरुले युनाइटेड अरब इमिरेट्स (युएइ)मा गरेको मिसाइल हमलाको जिम्मेवारी लिएको छ । हालैमात्र यमनको युएइको सीमा क्षेत्रनजिकै मिसाइल हमला भएको थियो ।

हुथी विद्रोहीहरुले सञ्चालन गरिरहेको अल मासिराहा टेलिभिजनमार्फत् उनीहरुले सो हमलाको जिम्मेवारी लिएका हुन् । आइतबार मध्यराति टिभीमार्फत् हुथी विद्रोहीका एकजना कमाण्डरले उक्त क्षेत्रमा गरेको हमलामा आफूहरु जिम्मेवार रहेको बताएका हुन् ।

CivActsAd

Leave a Reply

Your email address will not be published.