हिमपातपछि सिमकोट विमानस्थल(फोटोफिचर)

हिमपातले उडान भर्न नसकेका सीता एयरका दुईवटा जहाज । आइतबार सिमकोट विमानस्थलमा रोकिएका थिए भने मौसममा हल्का सुधार हुँदा सोमबार उडान भरे ।

तस्वीर : दाने बोहरा, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *