काठमाडौं । सरकारले कोरोना संक्रमण बढ्दै गएपछि आजबाट सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य गरेको छ । सरकारले खोप कार्ड नभए त्यसको फोटो भए पनि बोक्नुपर्ने निर्णय गरेको छ।
पछिल्लो समय देशभर कोरोना संक्रमण बढ्दै गएपछि उपत्यकामा आज राती देखि नीजि तथा सार्वजनिक यातायातका साधानमा जोर बिजोर प्रणालीको समेत सुरुवात गरेको छ ।