USAID

यमनको होडेडाह बन्दरगाहको सङ्कट समाधान हुनेमा नेपाल विश्वस्त

काठमाडौं । सरकारले यमनको होडेडाह बन्दरगाहमा हालैका दिनमा विकास भइरहेका घटनालाई चासोका साथ नजिकबाट नियालिरहेको जनाउँदै वर्तमान सङ्कट समाधान हुने विश्वास व्यक्त गरेको छ ।

परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी अन्तराष्ट्रिय नाविकीय समुद्री सम्झौताको सम्मान गर्दै कूटनीतिकरूपमा समस्या समाधान हुने विश्वास व्यक्त गरेको हो ।

CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *